• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

३

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

४

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

५

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

६

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

७

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

८

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

९

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

१०

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

११

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

१२

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरी शसक्तिकरणका लागि किशोरी शिक्षाको आवश्यकता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ११, शनिबार (६ साल अघि)
    sapana poudel

    Advertisement

    समाजको विकासको लागि शिक्षा महत्वपूर्ण अंगको रुपमा रहेको छ । शिक्षा विना कुनै पनि समाजको विकासको परिकलपना गर्न सकीदैँन । नेपालको संविधानमा समेत शिक्षालाई अधिकारको रुपमा स्थापित गरेपश्चात यसको सर्वव्यापकता समेत भएको छ । बालबालिकाको अधिकारलाई नेपालको संविधानमा नै मौलिक हकमा राखेको सन्दर्भ र उक्त संविधानको धारा ३९ मा अन्य सुविधाहरु जस्तै शिक्षा सम्बन्धी व्यवस्था पनि उल्लेख गरेको छ ।
    नेपालको सन्दर्भमा जनसंख्या हेर्दा पनि बालबालिकाहरुको संख्योकुल जनसंख्याको ४४ प्रतिशत १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको रहेको छ । बालबालिकाको कुल जनसंख्याको ४९ प्रतिशत संख्या बालिकाहरुको रहेको छ । जनगणना प्रक्षेपणले २०१६ मा १९ बर्ष भन्दा कम उमेरका करिम ५८ लाख ६६ हजार बालिकाहरु नेपालमा रहेको देखाउँछ ।
    यसरी हेर्दा पनि बालिकाहरुको अवस्था सुधार्नको लागि विभिन्न कार्यक्रमहरु र नीतिगत रुपमा निर्माण समेत गर्नुपर्ने आजको आवश्यकता रहेको छ । संविधानले सवै कुरामा समान भनेको भएपनि शिक्षा जस्तो महत्वपूर्ण हक, अधिकारमा समेत आजको दिनमा किशोरहरु र किशोरीहरुमा बिभिन्न असमानताहरु हामीले देखेका छौ । जवसम्म समान रुपमा शिक्षा हासिल गर्ने वातावरण सृजना हुँदैन तवसम्म समानता भने हुँदैन ।
    स्थानीय स्तरमा रहेका व्यक्तिहरुको अशिक्षाको कारणले गर्दा समेत बालक र बालिकामाथि हुने बिभेद घरबाट नै सुरु भएकोले समेत यसको अवस्था कमजोर रहेको छ । बालक पछि गएर घरको अंशियारी रहने र बालिका विवाह भएर अन्त जाने भएकोले पढाएर केही हुँदैन भन्ने सोचका साथमा समेत केही अभिभावकहरुले केही निश्चित कक्षा पढी सकेपछी उच्च शिक्षामा समान पहुँच हुन सकेको छैन ।
    जव एउटा किशोरीलाई शिक्षाबाट समान पँहुच हुँदैन । त्यसको असर उनको शिक्षा, स्वास्थ, नेतृत्व विकास र सामाजिक विकासमा समेत प्रत्यक्ष रुपमा र अप्रत्यक्ष रुपमा अन्य धेरै कुराहरुमा समेत यसको असर देखा पर्दछ । किशोरीहरुलाई शिक्षामा बन्चित गराएमा छिटो हुने विवाहको दर बृद्धी हुने, त्यसको असर गर्भवती छिटो हुने र उक्त अवस्थामा उक्त किशोरीबाट जन्मिने सन्तान अस्वस्थ हुनु, सुरक्षित र असुरक्षित कसरी हुने भन्ने कुरामा जानकारी कम हुने, असुरक्षित गर्भपतन जस्ता क्रियाकलापले समेत यसको असर उक्त सन्तानमाथि हुने र मातृ एवम शिशु मृत्युदर हुने र यदी बाँचे भने पनि सानो उमेरबाट नै बच्चा र आमाको स्वास्थ्य कमजोर हुनाले समेत यसको प्रभाव पछि सम्म देखीने गर्दछ । यस्ता समस्याबाट ग्रसीत भएका धेरै किशोरीहरुले घर छोडेर हिड्ने र केहीको मानसिक रुपमा समेत विक्षिप्त भई आत्महत्या गर्ने समेत देखीएको छ ।
    अवको समाधानको बाटो भनेको नै स्थानीय सरकार किशोरीहरु प्रति जिम्मेवार भई किशोरीहरुको शिक्षा अभिबृद्धीको लागि कार्यहरु सुरु गर्नु आजको आवश्यकता हो । नेपालको संविधान २०७२ मा अनुसुची ८ मा विद्यालय तहको शिक्षाको अधिकारको क्षेत्रहरुस्थानीय सरकारको क्षेत्राधिकार भित्र राखिएको छ । यसै सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ भित्र पनि आधारभुत र माध्यमिक तह सम्मको शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने र यसको लागि आवश्यक पर्ने नियमावली, नीति तथा नियमहरुको व्यवस्था, अनुगमन कार्यहरु यस भित्र पर्दछ ।
    अवको दिनमा किशोरीहरु माथि भएको विभेदको अन्त्यको लागि समेत किशोरीमैत्री स्थानीय तहको निर्माणमा उहाँहरुको चासो अभिबृद्धी हुनु आवश्यक छ ।
    १. नीतिगत सुधार ः स्थानीय सरकारले निर्माण गर्ने शिक्षा सम्बन्धीका नीतिहरु, नियमावलीहरु र कार्ययोजनामा स्पष्ट रुपमा किशोरीहरुको अधिकारको संरक्षणको लागि व्यवस्थाहरु राखीनुपर्दछ । जस्तो विद्यालयहरु किशोरीमैत्री, विद्यालयमा महिला सम्पर्क शिक्षकको रुपमा विकास गरीनुपर्ने, व्यवस्थापन समितिमा महिलाहरु र बालिकाहरुको समेत अर्थपूर्ण सहभागिता बढाउने गतिवीधीहरु, छात्रवृत्तीको बिशेष व्यवस्थापन र विद्यालय छोड्ने दर भएका सम्बन्धित स्थानमा गएर समस्याहरुको समाधानको लागि पहलकदमी कार्यहरु गरी बिभिन्न छुटहरु र व्यवस्थापन गर्नुपर्ने देखीन्छ ।
    २. पूर्वाधारहरु किशोरीमैत्री ः पूर्वाधारहरु किशोरीमैत्रीको रुपमा विकास गर्नुपर्ने देखीन्छ । एउटा किशोरीले सवै स्थानमा सुरक्षित महसुस गर्नको महिनावारीको समयमा समेत विशेष स्याहार, सवै स्थानहरुमा सेनेटरी प्याडको उपलब्धता, शौचालयको व्यवस्थापन गर्ने र अव निर्माण हुने सवै सार्वजनिक कार्यालयहरु सवै किशोरीमैत्रीको रुपमा विकास गर्नुपर्ने देखीन्छ ।
    ३. समान सहभागिता र नेतृत्व विकास ः शिक्षाको नीति र व्यवस्थापकीय पक्षमा पनि समान सहभागिताको लागि कार्यहरु सुरु गर्नुपर्दछ । विद्यालयको नीति निर्माण तहबाट नै उनीहरुको अर्थपूर्ण सहभागिता बनाउन सकेमा उनीहरुको आवाज समेत समेटिने र सोही अनुसार नै कार्यहरु गर्न सकेमा मात्र समान सहभागिता र नेतृत्व पनि सही रुपमा हुने थियो ।
    अन्त्यमा हामी सवै मिलेर मात्र यो देशको विकास सम्भव रहेको छ । जसरी कुनै पनि कुराहरुलाई नीतिगत रुपमा र कार्यक्रमगत रुपमा गर्न सकीने हो भने मात्र संभव रहेको छ र किशोरीहरुको शसक्तिकरणको लागि पनि शिक्षामा वर्तमानमा लगानी आवश्यक रहेको छ । किशोरीहरुको सही शसक्तिकरणको लागि पनि शिक्षा महत्वपूर्ण रहेकोले सवै सरोकारवालाहरुले यो विषयलाई ध्यान दिनु आवश्यक छ ।

    लेखक सपना पौडेल
    किशोरी अभियन्ता /जागृति बाल तथा युवा सरोकार नेपाल

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?


  • Advertisement

    समाचार
  • १

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • २

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ३

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ४

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ५

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ६

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ७

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ८

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • ९

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • १०

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution