• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो झरना जसको तल सधैँ बलिरहन्छ आगो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २९, शुक्रबार (६ साल अघि)
    aagoo

    Advertisement

    एजेन्सी । संसारमा कतिपय रहस्य हुन्छन् जसले मानिसहरुलाई सोच्न बाध्य बनाउछन् । यस्तै एउटा रहस्यमय ढुङ्गा छ, त्यहाँ लागातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोली एटरनल फ्लेम भनिन्छ ।यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ । स्थानियहरुले यसलाई दैविय चमत्कार मान्छन् । यसलाई लिएर धेरै कहानी पनि प्रसिद्ध भएका छन् ।

    अचम्मको कुरा यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय जस्तो केही आपत आउँछ ।यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । यस्तो मानिएको छ कि २० औं शताब्दिको सुरुमा नै यहाँ कसैले आगो लगाएको थियो ।

    दोस्रो विवाहको दोष मेटाउन भन्दै पण्डित नै नव विवाहिता वेहुलीसंग यौ*न सम्पर्क गर्न पुगेपछि

    काठमाडौं, ८ साउन । राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए। २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो। केही दिन उनीहरु रमाइलोसँग बसे। २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए। ससुरालीमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन्।

    फेसबुकमा उनले ‘लग आउट’ गरिनन्। भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए। उनीहरुको कुराकानीमा शंका लाग्यो उनलाई। शंका लागेपछि राजले उनीहरुको कुराकानीलाई पछ्याउन थाले। शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन्। उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशंका राजले गरे।

    रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीय दाबी गरेका थिए। दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए। तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए। केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्केका थिए। राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो।

    रमिताको गतिविधिप्रति शंका लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए। यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दोष मेटाउने कुराकानी भयो। रमिताले उक्त दोष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन्। उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दोष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौ८न सम्बन्ध राख्नुपर्ने बताए। यो उनको अप्रत्यक्ष यौन प्रस्ताव थियो।

    पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन्। पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो सम्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए। पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन्।

    पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो। रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो। सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी १०.१५ बजे रमिताको माइतीमा शिव पुगे। शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन्। पण्डित र श्रीमती रमिताको कुराकानी राजले पछ्याइरहेका थिए।

    उनले ससुराली पुगेर आफूसहित अन्य केही साथमा लिएर श्रीमतीको घर पछ्याउन थाले। राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए। ससुराली पुग्दा शंका हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे। बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रंगेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे।

    असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चिहाएर बसे। सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे। शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छिरे। बन्द ढोकाभित्र यौ*न क्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे राजले। १२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती ना८ङ्गै परपुरुषसँग यौ८न क्रियाकलापमा संलग्न भएको देखेपछि प्रहरीलाई खबर गरे।

    उक्त घटनापछि राजले रमितालाई अस्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए। गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन्। पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन्। उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जबरजस्ती कर८णीको मुद्दा विचाराधीन छ।

    दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान विरुद्ध पनि जाहेरी दिइन्। श्रीमान राजले आफ्नो फेसबुक दुरुपयोग गर्दै अनधिकृत रुपमा चलाएर बला८त्कारसम्म पुर्‍याएको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत कारबाहीको माग गर्दै रमिताले जाहेरी दिइन्। उक्त मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युत्तीय कारोबार ऐन अनुसार उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution