• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मासिक १० लाख आम्दानी गर्न १२ पास गरेपछि यो विषय पढ्नुहोस…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १५, बिहिबार (६ साल अघि)
    reding

    Advertisement

    काठमान्डौ , बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन बी’माङ्की अर्थात् ए’क्चुअरीको आवश्यकता पर्छ। बी’माङ्कीले प्री’मियम नि’र्धारण, वित्तीय विवरणको प’रीक्षण र जो’खीम मूल्याङ्कन गरेर बीमा लेख विकास गर्ने काम गर्छन् ।

    तर नेपालमा बीमा व्यबसाय सुरु भएको ७ दशक बिती सक्दा पनि नेपालमा बी’मांकी अध्ययन गरेका एकजना पनि छैनन् ।नेपालमा बी’माङ्की नहुँदा नेपालका बीमा कम्पनीहरु विदेशी बी’माङ्कीको भर पर्नु पर्ने बा’ध्यता छ । विदेशी बीमाङ्कीको भरमा पर्दा समयमा नै बीमाङ्कीय मूल्याङ्कन नहुँने समस्या रहँदै आएको छ ।

    साथै बीमा कम्पनीहरुले समयमा नै साधारणसभा समेत गर्न सक्दैनन् । यति मात्र नभई कम्पनीहरुले आफ्नो वा’सलात तथा बी’मालेखका लागि ल्याएका बाहिरी मुलुकका बी’माङ्कीलाई म’हङ्गो रकम समेत ति’र्नु पर्छ । नेपालमा बी’माङ्कीको पढाई नहुने भने होइन ।ढिलै भएपनि =त्रिभुवन विश्वविद्यालयले विज्ञान संकाय अन्तर्गत ०७३ साल असोजबाट बी’माङ्की विषय अध्यापन सुरु गरेको छ । बीमा कम्पनीहरुमा देखिएको बी’माङ्कीको स’मस्यालाई मध्यनजर गर्दै बी’माङ्की विषय अध्यापन गर्न था’लिएको पो’ग्राम क’अडिनेटर केशव राज फुलाराले बताउछन् ।उनका अनुसार चार वर्षे स्नातक तहमा आठ से’मेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ ।

    ४ वर्षसम्म पढाई हुने यो को’र्समा ८ वटा से’मेष्टर रहेका हुन्छन् ।यो बीचमा १३ वटा परीक्षा दिनु पर्ने हुन्छ ।यो मध्ये ७ वटा परीक्षा पास गरेपछि ए’सोसियट ए’क्चुरअरीको लाइसन्स पाइन्छ भने बाँकि ६ वटा पास गरेपछि फे’ल्लो ए’क्चुरअरीको ला’इसन्स पाइन्छ। कक्षा को पढाई मात्र नभई यो को’र्समा इ’न्टर्न समेत गर्नु पर्छ । विश्वविद्यालयले नेपाल पु’नर्बिमा कम्पनी र नेपाल लाइफ इ’न्स्योरेन्समा इ’न्टर्नशिपको लागि ब्यबस्था मिलाएको छ । पढ्ने को’र्स ४ वर्षको अ’वधि रहेपनि त्यसपछि इ’न्टर्न गर्नु पर्ने भएकोले विद्यार्थीले इ’न्टर्नमा जति छिटो आफ्नो द’क्षता देखाउन सक्छन् त्यति नै छिटो ए’क्चुरअरीको प्र’माणपत्र पाइन्छ ।

    हाल विश्वविद्यालयमा ११६ जनाले बी’माङ्की पढीरहेका छन् । बी’माङ्की विषय पढ्नका लागि जुनसुकै संकायमा प्लस टु दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्छ । यसका साथै १०० पू’र्णाङ्कको गणित विषय अनिवार्य रुपमा पढेको हुनु पर्ने छ । नेपाल मै पहिलो पटक अध्यापन गराउन था’लिएको यो विषय पढ्नका लागि ४ लाख ७० हजार रुपैयाँ लाग्छ । यस अघि ३ लाख ७० हजार शुल्क कायम गरिएको थियो भने अहिले शुल्क बढेको हो । एउटा से’मेष्टर बराबर ५५ हजार शुल्क ला’ग्ने र सो शुल्क स’मेष्टर अनुसार बुझाउनु पर्ने पो’ग्राम को’अडिनेटर फु’लारा बताउछन् ।

    एउटा स’मेस्टरमा ३६ जनाको को’टा रहेको छ भने एक स’मेस्टरमा ४ जनाले छात्रवृत्ति पाउछन् । प्रवेश परीक्षा ट’पर एक जना, सरकारी स्कुल बाट एसएलसी र प्लस टु पास गरेका विधार्थीहरु मध्ये पनि जसको धेरै अङ्क छ उनीहरुबाट ३ जनालाई छात्रवृत्ति दिने गरिएको विश्वविद्यालयले जनाएको छ । ए’क्चुअरी लाईसेन्स पाईसकेपछि उनीहरुको क’माई न्युनतम मासिक १० लाख हा’राहारीमा हुन्छ । एउटा ए’क्चुअरी धेरै वटा कम्पनीमा पनि आ’वद्द हुन् सक्ने भएकोले आम्दानी झन् ब’ढ्छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • उ मर्यो रे ?

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution