• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धर्म राजनीति गर्ने भाडो !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार (७ साल अघि)
    15037162_1700358530281614_5654154480784645014_n

    Advertisement

     

    बसन्त पोखरेल

    देबचुली । यतिखेर नेपालका दुई ठूला दल का बिच मात्र दुरि होइन दुबै दल भित्र नेता हरु बिच धार्मिक बहस सुरु भयको छ । सत्ता रुड दल नेकपा का अध्यक्ष दुई जना दुई धुर्ब मा बिभाजन भयका छन तीन दिन सम्म प्रधानमन्त्री बालुवाटार निवास नगई सोल्टी होटल मा विभिन्न देशका मिसिनरि भिजिलन्ते हरु लाई भेट्दै देश नै चलाई राख्नु भयछ भने अर्कोतर्फ नकपा का अध्यक्ष कम्रेट प्रचण्ड भने छोरा प्रकाश को निधन प्रछि अलि धार्मिक देखिनु छ । तातोपानी मुक्तिनाथ जानू नुहाउनु पुजापाठ गर्नु नवलपुर को कावसोति न पा डन्डा ढोकि मा धान्यचल मा 12 गते आउने भनियता पनि केन्द्रीय कार्यसमिति को बैठक ले सो कार्यक्रमा आउन नसके पनि उहाँ लाई धार्मिक आस्था र बिश्वास ले छोडेन पुन अध्यक्ष कम्रेट प्रचण्ड मङ्सिर 14 गते हेलिकप्टर चाटर गरेर भय पनि आय ।तथापि उक्त कार्यक्रम मा धार्मिक कुरा भन्दा राजनीतिक कुरा भय ता पनि सरकार पक्ष बिच देखियको धार्मिक द्वन्द्व ले हिन्दुराज्य फर्कने आसा पलायको छ भन्न सकिन्छ । सरकार मा मात्र होइन धर्म ले प्रतिपक्ष दल नेपाली कंग्रेस भित्र भित्र मात्र नभई बाहिर छर्लङ्ग आईसकेको छ ने का को जिल्ला सभापति हरु को भेला मा नै मुख्य स्थान हिन्दुराज्य ले पाउनु र माहाधिभेसन प्रतिधिनि मार्फत बिधान सम्सोधन का लागि पठाउने निणय गर्नु । नेपाली कंग्रेस का भाबि पाटि सभापति का रुपमा हेरिदै आयका बिपि पुत्र प्र डाक्टर सशाङ कोईराला हिन्दुराज्य को ओकालत गर्दै जनमत सङग्रहमा लानु प्रछ भन्दै आउनु भयको छ । पाटि को माहामन्त्रि ले बिधान बिपरित बोल्नुभयो भनेर कुरा काट्ने हरुको जमात पनि कम छैन र प्रतिपक्ष लाई होस या पाटि भित्रै कम बोल्ने नरम सोभाब भयका डाक्टर सशाङ अहिले नेपाली कंग्रेस भित्र बरिस्ठ नेता खुमबहादुर खडकाको निधन पछि उहाँ हिन्दुराज्य को बारे मा बोल्ने नेताको रुप मा खडाहुनुहुन्छ । कमिस्ट ले धर्म मान्न हुदैन धर्म मान्ने कमिस्ट होइन भन्ने जमात अहिले कम हुदै गई रहेको छ नेपाल मा बडदो ईसाई गतिविधि हरु ले नेपाली मुस्लिम समुदाय पनि हिन्दुराज्य भय सबै नेपाल नेपाली खुसि हुनि हिन्दु धर्म खतरा पर्दा राष्ट्रियता खतरा मा पर्ने उनिहरु बताउछन् । हिन्दुराज्य को नाममा कमल थापा ले र्किचन हरु को पैसा ले पुर्व पश्चिम रथ यात्रा चलायको चुनाब खर्च लयको र गाई चुनाब चिन्हमा राम नामि लाउने सेता कपाल फुलेका बुढा बुढि ले मात्र नभई र्कचन पादरी मिसिनरि हरुले समेत गाई मा भोट हाले भन्ने कुरा कमलथापा सरकारमा गयर उपप्रधानमन्त्री पायसि धर्मनिरिपक्षमा सहि गर्नु र सत्ता र शक्ति पाउन का लाई धर्म प्रयोग गर्नु गलत हो । पुर्ब राजा ज्ञानेन्द्र शाह पनि हिन्दुराज्य को नाम सग जोडिदै पुन राजसस्था जनता ले फर्काईदिने दिवा सपना बोकेर धर्म कर्म मा राप्रपा का नेता हरु सग तन मन धन ले दैनिक रुपमा जोडिराख्नु भयको छ ।धार्मिक सघ सस्था हरु मठ मन्दिर दर्शन भारत का भाजपा का नेता हरु सग अलि बढि गठबन्धन देखियको छ । भारत को इच्छा बिना नेपाल मा धर्म निरिपेक्ष घोषणा भयो तर भारत को अर्को महत्त्व सघियता नेपाल मा भित्र्याउन सफल भयको छ युरोपेली युनियन ले लादेको धर्म निरिपेक्ष भारत मा मोदि र कंग्रेस आई मा गान्धी परिबार भय सम्म आफ्नो देश मा ल्याउ नसके पनि नेपाल बाट हिन्दुराज्य हेर्न चाहन्छन केही नभय पनि प्रदेश नम्बर 2 मा मात्र भय पनि हिन्दुराज्य घोषणा गर्ने प्रबल सम्भावना देखिन्छ । साच्चै नेपाल का जोगि धार्मिक गुरु हरु ले चाहने हो भने र राप्रपा भन्दा अरु ले हिन्दुराज्य को मुद्दा को आन्दोलन गर्ने हो भने आन्दोलन को आगो सल्कन समय लाग्दैन र यसका अगाडि दुई तिहाई संसद पुरै लाय पनि केही हुने वाला छैन आन्दोलन चर्कदै जादा अन्त त नेता हरु को दुरगामि नीति नहुदा राजसस्था ठिक भन्ने को जमात हुनसक्छ भने पुर्ब राजा ले सत्ता हस्तान्तरण गर्दा 19 जना सहिद भय अहिले हिन्दुराज्य को आन्दोलन चर्कदै जाने हो र यहि सरकार रहने हो भने जनआन्दोलन 69/70 को भन्दा जन धन को क्षेति निच्चित छ । सरकार को दुरगामि नीति हुने हो भने सघियता ,राजसस्था र हिन्दुराज्य को जनमत लिन जनमतसंग्रह मा गई द्दिघ कालिन उपाय हुन सक्छ । अनेथा कहिले नसकिने मुद्दाको रुपमा देस जनता लाई रुवान्डा अफगानिस्तान हुन बेर लाग्दैन ।पशुपति नाथ ले नेता लाई सत बुद्धि दिउन जनता लाई सहि नेता छान्ने अवसर प्रदान गरून् जय पशुपति नाथ । जय हिन्दुराज्य । पशुपति सेना नेपाल ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution