• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवरसँग थियो भाउजुको अ’फेयर, म’र्ने बेलामा देवरलाई भनिन्, ‘श्रीमान र छोरीलाई भनिदिनु’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर ५, बिहिबार (६ साल अघि)
    girl

    Advertisement

    एजेन्सी। सोसल नेटवर्किङ साइट रेडिटमा एक व्यक्तिले आफ्नो अफेयरबारे खुलासा गर्दै मानिसहरुसँग सल्लाह मागेका छन् । अमेरिकाका यी व्यक्तिका अनुसार उनको आफ्ना दाइकी श्रीमती एप्रिलसँग अफेयर थियो । उक्त अफेयर विवाहपछि सुरु भएको थियो । त्यति नै बेला दुबैबीच यौ न सम्बन्ध स्थापित भयो जसका कारण एप्रिल गर्भवती भइन् ।

    उक्त अफेयर केही दिनको लागि मात्र थियो । यी दुईले आपसी सहमतिमा यसबारे कसैलाई पनि भनक पर्न नदिने निर्णय गरे ।

    त्यसपछि एप्रिलले छोरीलाई जन्म दिइन् जसको नाम लेसी राखियो । ती व्यक्तिका अनुसार लेसी जतिजति हुर्कंदै गइन् त्यति नै ऊ जस्तै देखिन थालिन् । एप्रिलले पनि जतिबेला उनीहरुबीच यौन सम्बन्ध स्थापित भएको थियो त्यो हिसाबले लेसी उनकै छोरी भएको बताएकी थिइन् ।

    त्यसको केही समयपछि एप्रिललाई क्या न्सर भएको पत्ता लाग्यो । श्रीमतीलाई यस्तो रोग लागेको थाहा पाएपछि विल पूर्ण रुपमा विक्षिप्त भएका थिए ।

    एप्रिलले पनि आफ्नो रोगबारे थाहा पाएपछि देवरसामू आफ्नो सम्बन्धबारे श्रीमान् र छोरीलाई जानकारी दिइयोस् भन्ने इच्छा व्यक्त गरिन् । देवरबाट विललाई सबै वास्तविकता बताउने वचन पनि लिइन् ।

    ती व्यक्तिले लेखे, ‘गत महिना एप्रिलको मृ त्यु भयो र अहिलेसम्म मैले हामी दुईको सम्बन्ध र लेसीबारे बताएको छैन । एप्रिलको मृ त्यु भएदेखि नै विल शोकमा छन् र यो सबै बताउन मैले हिम्मत गरिरहेको छैन ।’

    ‘विलले लेसीलाई आफ्नै छोरी मान्छन् र उनलाई निकै प्रेम गर्छन् , एप्रिलको मृ’त्युपछि लेसी नै उनको सहारा हुन् । यस्तो अवस्थामा जब उनलाई लेसी पनि मेरै छोरी हो भन्ने थाहा भए, उनीमाथि के आइलाग्ला ?’ उनले जान्न चाहेका छन् ।

    यो कुरा सबैमाझ सेयर गरेर आफूले के गर्दा ठिक होला भनेर उनी जान्न चाहन्छन् । आफूले एप्रिलको अन्तिम इच्छा पूरा गर्न चाहेको पनि उनले बताए ।

    यो पोष्ट पढेपछि मानिसहरुको विभिन्न प्रतिक्रिया र सल्लाह दिएका छन् । धेरैजसो मानिसहरुले एप्रिल अब यो दुनियाँमा नभएकोले बिललाई यी सबै कुरा बताउनु ठिक नभएको बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • घटिया काम नभई दौलत हुदैन ?

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution